बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोलामा १० वटा गोही छाडेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन भक्त घले समेतको संयुक्त टोलीले खोलामा गोही छाडेका हुन्।
काठमाडौँ — नेपालबाट अनेक मालबस्तु तिब्बत चोरी निकासी हुने गरेका थिए । यस्तो चोरीनिकासी अहिले पनि बेलाबेलामा हुने गरेको सुनिन्छ । तर तीन दशक पहिले तिब्बतमा कछुवाको चोरी निकासीको प्रयास भएको घटना भने नेपालकै लागि नौलो थियो ।
मानव-हात्ती द्वन्द्व : दुई दशकयता ७२ जनाको मृत्यु
हुम्लामा घरपालुवा चाैंरीसँगै भेटिन थाले वनचाैंरी