Me
Forest Officer (2nd class) Prameshwar Paswan
मानव खप्पर र हड्डीको तस्करीभारतबाट नेपालतिर मानव खप्पर एवं हड्डीको तस्करी भइरहेको पाइएको छ। सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
Published :- 2 years agoView News Article