Me
Forest Officer (2nd class) Prameshwar Paswan
बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकितजंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्। तीन दिनयता बेलका नगरपालिका–९ स्थित सेतीखोला जंगल पसेको हात्तीको हुलले दलित वस्तीमा पसेर शनिबार तीन घर भत्काएपछि आतंक मच्चिएको हो। सुनसरीको बाराह क्षेत्र जंगलबाट कोसी टप्पु आरक्षण केन्द्र हुँदै बेलका छिरेको समूहमा दुई दर्जनभन्दा बढी हात्ती रहेको र पूरै गाउँले आतंकित भइरहेको स्थानीय युवा भरत घिमिरेले बताए।
Published :- 2 years agoView News Article