रातु नदीको दोहन रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश२० फागुन, जनकपुरधाम । महोत्तरी र धनुषा भएर बग्ने रातु नदीमा उत्खनन रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
महोत्तरीका एमाले नेता शंकर महतोसमेतले दिएको रिटमा आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।Published :- 2 years agoView News Article