Me
Forest Officer (2nd class) Prameshwar Paswan
बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि…बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो। अपराह्न पौने ५ बजे साहद्वय चढेको ना३६प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो।
Published :- 2 years agoView News Article