Me
Forest Officer (2nd class) Prameshwar Paswan
पृथ्वीकै ठूला बालुवाका ढिस्कोको रहस्य पत्ता लाग्योपृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ। विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ । बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन् ।
Published :- 2 years agoView News Article