वातावरण संरक्षणसम्बन्धी बाह्य कक्षा कार्यक्रम सञ्चालनताप्लेजुङ, फागुन २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित एक विद्यालयमा वातावरण संरक्षणसम्बन्धी बाह्य कक्षा कार्यक्रम सञ्चालन गरिएको छ । ढोक्प्या लर्निङ ग्राउण्ड्स नामक संस्थाको आयोजनामा वातावरण संरक्षणसम्बन्धी बाह्य कक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।Published :- 2 years agoView News Article