Me
Forest Officer (2nd class) Prameshwar Paswan
बाघले किन मानिसलाई आक्रमण गर्छ ?काठमाडौं – पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना सार्वजनिक भइरहेका छन् । यसै कारणले मानिस पनि बाघ प्रति आक्रामक बनेको देखिन्छ, नतिजा – बाघको हत्या भएको अवस्थामा शव भेटिएका छन् । तर, अनुसन्धानले भन्छ, ‘मान्छे बाघको प्राकृतिक आहार होइन । बाघले मानिसलाई गर्ने आक्रमण प्रायः दुर्घटनात्मक मात्रै हो ।’
Published :- 2 years agoView News Article