हुर्कदै तराई क्षेत्रको वन२०७७ साल जेठ भन्दा अगाडि विराटनगर– ८ सिंघिया खोला किनारमा रहेको स्वस्थानेश्वर महादेवको मन्दिरको १४ कट्ठा जग्गा गौचरन थियो । दुई वर्षयता सो क्षेत्र वन बनेको छ । सव डिभिजन वन कार्यालय विराटनगरले रोपेको विरुवा हुर्किएका कारण मन्दिर क्षेत्र वन बनेको हो ।Published :- 2 years agoView News Article