यस कारण जलिरहेछन् ताप्लेजुङका वनताप्लेजुङ पूर्वी नेपालको सुन्दर जिल्लाको हो । वन, वातावरण, पर्यटकीय क्षेत्र र भूगोलका कारण यो जिल्ला ‘स्वर्गको एक टुक्रा’ हो भन्दा पनि फरक पर्दैन । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, धार्मीक महत्त्वसमेत रहेको कुम्भकर्ण हिमाल र पाथीभराले जिल्लाको मान र सान अझै उच्च बनाएको छ । ठूलो क्षेत्र वनले ढाकेकाले वन्यजन्तु र जडिबुट्टीले यहाँको गौरव कम छैन ।Published :- 2 years agoView News Article