जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइनेबिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ ।Published :- 2 years agoView News Article