Me
Forest Officer (2nd class) Prameshwar Paswan
दुई सातामा ताप्लेजुङका १६ स्थानमा डढेलोहिमाली जिल्ला ताप्लेजुङका वन क्षेत्रमा डढेलोका घटना बढीरहेका छन्। फागुनको तेस्रो सातादेखि चैत्र १ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरी १६ वटा डढेलोका घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलो लागेको हो। डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक वन अधिकृत परमेश्वर पाशवानले दुई साताको अवधिमा नौ सामुदायिक र सात राष्ट्रिय वनमा डढेलो लागेको जानकारी दिए।
Published :- 2 years agoView News Article