डढेलोले कसरी पुर्याउँछ स्वास्थ्यमा असर ?काठमाडौँ । नेपालमा वायुको गुणस्तर बेला–बेलामा खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । वायुको गुणस्तर बिग्रिँदा मानिसमा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने चिकित्सकहरू बताउँछन् ।Published :- 2 years agoView News Article