Me
Forest Officer (2nd class) Prameshwar Paswan
रेडपाण्डाका साथी राजेन्द्रराजेन्द्र महत - पाथीभरा भन्नसाथ मनै शान्त हुन्छ । त्यसैले पनि होला यहाँ आएपछि मानिसले मात्रै होइन वन्यजन्तुले आनन्दको स्वास लिइरहेका हुन्छन् जस्तो लाग्छ । प्रकृतिसँग जोडिएर सबैभन्दा बढी रमाउन सक्ने ठाउँको रूपमा म पाथीभरा मन्दिर र यो क्षेत्रलाई लिन्छु ।
Published :- 2 years agoView News Article