वनमाराले ढाकिएको डाँडामा रोपे अम्रिसो, त्यसबाटै हुँदैछ लाखौं कमाइचौध वर्षअघिसम्म पाल्पाको झिरूबास–काउलेडाँडा वनमाराले ढाकिएको थियो।
त्यो डाँडाका स्थानीयको पनि जीवनस्तर राम्रो थिएन। गरिबीका कारण कतिपय बालबालिकाले विद्यालय छोड्नुपर्ने बाध्यता थियो। गाईभैंसी पाल्ने किसानहरू पनि घाँस काट्न निकै टाढा जानुपर्थ्यो।Published :- 2 years agoView News Article