Me
Forest Officer (2nd class) Prameshwar Paswan
बैतडीमा पहिलोपटक हिमाली घोरल देखियोबैतडीः बैतडीमा पहिलो पटक हिमाली घोरल देखा परेको छ। ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै रहेको मेलौली नगरपालिका–४ तिताबैको बाँस गोद्याओढारको जंगलमा हिमाली घोरल देखिएको हो। हिमाली घोरल प्रायःजसो हिमाली क्षेत्रमा पाइने भएपनि कतैबाट छुट्टिएर आएको हुन सक्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए। बच्चासहितको हिमाली घोरल ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै देखिएको यादवले बताए।
Published :- 2 years agoView News Article