अग्नि नियन्त्रण सामग्री वितरणविश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ । जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनसँग सम्बन्धित रहेर क्रियाशील संस्थालाई डिभिजन वन कार्यालयले अग्नि नियन्त्रण सामग्री वितरण गरेको हो ।Published :- 2 years agoView News Article