Me
Forest Officer (2nd class) Prameshwar Paswan
कागती खेतीबाट वार्षिक छ लाख आम्दानी गर्दै मनहरीका अर्यालहेटौंडा । पश्चिम मकवानपुरको मनहरी–७ रमौली निवासी किसान हरि शरण अर्यालले बाह्रैमासे फल्ने अर्गानिक कागती खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । उनले व्यवसायिक कृषि फर्म मार्फत कागती, ड्रागन, कुरिलोको व्यवसायिक खेती गरिरहेका छन । उनले विषादी, रासायनिक मल र कुनैपनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेको बताए ।
Published :- 2 years agoView News Article