मोरङमा गाउँ पसेको चितुवा नियन्त्रणमोरङको उर्लाबारीमा गाउँ पसेको वयस्क चितुवालाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको छ। उर्लाबारी नगरपालिका–१ झारसाँदीबाट अन्दाजी ४० किलोग्राम तौलको भाले चितुवा नियन्त्रणमा लिइएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं वन अधिकृत नवीनराज दाहालले जानकारी दिए।Published :- 2 years agoView News Article