Me
Forest Officer (2nd class) Prameshwar Paswan
बसाइसराइको प्रभावले वन डढेलो बढ्दोबलेवा (बागलुङ), वैशाख ३ गते । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् ।
Published :- 2 years agoView News Article