वन सेवाको क्षयीकरणयो संसारका हरेक व्यक्ति, समूह, संस्था पृथक र मौलिक छन्। जुन दिन पृथकता र मौलिकता गुम्छ तव पहिचान नै संकटमा पर्छ। अझ संस्थाको सवालमा यसका नेतृत्व कर्ताको आचरण र कार्य शैलीले संस्थाको स्तर र छवि निर्धारण गर्दछ।Published :- 2 years agoView News Article