गोरखामा अतिक्रमित जग्गा फिर्ता ल्याउँदै डिभिजन वन कार्यालय५ वैशाख, गोरखा। डिभिजन वन कार्यालय गोरखाले वन क्षेत्रको करिब आठ हेक्टर अतिक्रमित जग्गा फिर्ता ल्याएको छ । विभिन्न पालिकास्थित सामुदायिक वनका अतिक्रमित जग्गालाई फिर्ता ल्याएर राष्ट्रिय वन कायम गरिएको कार्यालयले जनाएको छ ।Published :- 2 years agoView News Article