Me
Forest Officer (2nd class) Prameshwar Paswan
जङ्गली हात्तीले मनहरीमा एक गोठालाको ज्यान लियोजङ्गली हात्तीको आक्रमणमा परि मनहरीमा एक जनाको ज्यान गएकोछ । हात्तीको आक्रमणमा परि मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका बर्ष ५४ को काले बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक दिपक थापा मगरले जानकारी दिनुभयो ।
Published :- 2 years agoView News Article