Me
Forest Officer (2nd class) Prameshwar Paswan
दीर्घकालीन आम्दानीको स्रोत बन्नसक्छ सुगन्धकोकिला५० बोट जति पुराना रूख हुने किसानले वार्षिक ६-७ लाख सजिलै कमाएका छन्। यो क्रम पचास वर्ष बढी जान सक्छ। रूख धेरै ठूलो हुनाले एउटै रूखले दुईसय किलोसम्म सुगन्धकोकिलाको फल दिएको रेकर्ड पनि छ।
Published :- 2 years agoView News Article