कावासोतीमा एकसिंगे गैडा मृत फेला, निकुञ्जमा पाटेबाघ मृत भेटिएनवलपुरको कावावोती-१५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैँडा मृत फेला परेको छ ।
प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उक्त गैँडाको खाग र खुर सुरक्षीत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।Published :- 2 years agoView News Article