जङ्गलमा खेर गइरहेको पात, पतिङ्गरबाट प्राङ्गारिक मल उत्पादनगलकोट (बागलुङ), २७ वैशाख । जिल्लाका १० पालिकामध्ये उद्योगग्राम स्थापनामा काठेखोला अघि छ । ‘एक पालिका एक उद्योगग्राम’ सञ्चालन गर्ने सरकारको योजना रहे पनि बागलुङका केही पालिकाले जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन् ।Published :- 2 years agoView News Article