चितवन राष्ट्रिय निकुञ्जमा कमाण्डरलाई जोगाउन सैनिक जवानले हानेको गोली लागेर अर्का सैनिक जवाकमाण्डरलाई जोगाउन चितवन राष्ट्रिय निकुन्जमा नेपाली सेनाका एक जवानले हानेको गोली लागेर अर्का सैनिक जवान घाइते भएका छन्।
निकुन्जमा गस्ती गर्ने क्रममा भालुले आक्रमण गर्न थालेपछि साथीको बचाबका लागि भालुलाई ताकेर हानेको गोली लागेर अर्का सैनिक जवान घाइते भएका हुन्।Published :- 2 years agoView News Article