डढेलो लगाउनेको सुराकी दिनेलाई ५० हजार पुरस्कारसिन्धुपाल्चोक : पछिल्लो समय सिन्धुपाल्चोकको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको छ। डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको अनुसार पछिल्लो तीन महिनामा २ सय ५० हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ।Published :- 2 years agoView News Article