बाघसँगै जुधेर घाइते बाघको मृत्युपूर्वी नवलपरासी — बाघसँगै जुधेर घाइते भएको बाघको बुधबार साँझ मृत्यु भएको छ । बिनयी खोलाको किनारमा बुधवार साँझ मृत्यु भएको अवस्थामा एउटा बाघ फेला परेको थियो । सो बाघको पोष्टमार्टम गर्दा अर्को बाघसँग जुधेर घाइते र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो ।Published :- 2 years agoView News Article