भारतबाट नेपाल भित्रीदैं गरेको काठ बरामदसशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डोकेबजारका प्रहरी निरीक्षक बिरचन्द्र भट्टको नेतृत्वमा खटिएको टोलिले मंगलबार बिहान् करिब ३:५० बजेको पुनर्वास नगरपालिका ११ दुधुवा नेशनल पार्क नजिकको बन क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा से १ त ३८७३को ट्याक्टरमा १४० दशमलव ८५ क्युफिट सालको १२ थान गोलिया बरामद गरि आवश्यक कार्वाहीका कुण्डा सव डिभिजन कार्यालय पचकडिया लाई बुझाएको बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो।बन अधिकृत यादवका अनुसार बरामद गरेको काठ र ट्याक्टर,ट्रालीको बारेमा अनुसन्धान भइरहेकै बताउँदैPublished :- 2 years agoView News Article