विनयी खोलामा बाघ मृत फेलापूर्वी नवलपरासी — पूर्वी नवलपरासीको विनयी खोला किनारमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख केशव अघिकारीका अनुसार बुधबार साँझ स्थानीयले खोला किनारमा बाघ मृत देखेपछि खबर गरेका थिए ।Published :- 2 years agoView News Article