धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रियजनकपुरधाम, २९ जेठ । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।Published :- 2 years agoView News Article