Me
Forest Officer (2nd class) Prameshwar Paswan
सङ्खुवासभामा पहिरोले तीन वटा घर बगायो, २५ भन्दा बढी परिवार विस्थापितकाठमाण्डौ – सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो ।
Published :- 2 years agoView News Article