खप्तडको मध्यवर्ती क्षेत्रबाट बन्दुक सहित एक जना पक्राउखप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १४ मा पर्ने दुनि पातलकोट स्थित पाटे बनमा एक थान बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ ।Published :- 2 years agoView News Article