किसानको आम्दानी बन्दै खोरियाको खयरपाल्पा, २० असार । निस्दी गाउँपालिको वाकामलाङका डमराका बिरमान घर्ती गतवर्ष खयर बिक्रीबाट हात परेको रकमबाट निकै खुसी भए । प्रकृतिले दिएर बारीको काल्नोमा आफै उम्रिएको एउटा खयरको रुख बाट २ लाख ८० हजार रूपैयाँमा बिक्री गरेका थिए ।Published :- 2 years agoView News Article