Me
Forest Officer (2nd class) Prameshwar Paswan
सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तिततीव्र गतिमा विस्तार भइरहेको च्छो रोल्पा हिमताल नाबाट चार किलोमिटर पर वा दुई घण्टाको पैदल दूरीमा पर्छ । समुन्द्री सतहबाट ४,५४५ मिटरको उचाईमा रहेको यो ताल अति खतरनाकको रुपमा वर्गीकृत नेपालका २१ तालहरु मध्येको एक हो । यो हिमताल विष्फोट भएर बाढी (जीएलओएफ) आयो भने ना र बेडिङ जस्ता तल्लो तटीय क्षेत्रका हिउँदे बस्तीहरूमा र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा विनाशकारी प्रभाव पार्नेछ ।
Published :- 2 years agoView News Article