गाई फार्मको नाममा १५ सय रोपनी वन फँडानीदोलखा — गाई फार्म संचालनको नाममा ठूलो परिमाणमा सामुदायिक वन फँडानी गरेको खुलेको छ । २०६६ माघ १४ गते दक्षिण एसियाकै ठूला गाई फार्म संचालन गर्ने भनेर भन्दै भीमेश्वर नगरपालिका–८ र ९ (तत्कालीन बोच र लाकुरीडाँडा गाविस) का ६ वटा सामुदायिक वनसँग कालिञ्चोक गाई फर्म तथा रिसर्च सेन्टरले सम्झौता गरेको थियो ।Published :- 2 years agoView News Article