Me
Forest Officer (2nd class) Prameshwar Paswan
माचार राजनीति खेलकुद अन्तर्राष्ट्रिय अर्थ भिडियो कला / साहित्य शिक्षा अन्य खोज्नुहोस..जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको बारास्थित तामागढी शाखाअन्तर्गतको कैयौं बिघा अतिक्रमणको चपेटामा परेको छ । जडीबुटी उत्पादन तथा प्रशोधनका लागि जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले तामागढी साझेदारी वन क्षेत्रको ३३३.३३ हेक्टरको भोगाधिकार पाएको हो । तर, पछिल्लो समय जग्गा संरक्षणमा ध्यान नदिँदा कैयौं बिघा स्थानीयले अतिक्रमण गरिसकेका छन् । यो क्रम अझै रोकिएको छैन ।
Published :- 2 years agoView News Article