ताप्लेजुङमा दुर्लभ रेडपाण्डादेखि सालक सम्मको उद्धारताप्लेजुङमा दुर्लभ रेडपान्डा (हाब्रे) देखि सालकसम्म विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न समयमा विभिन्न प्रजातिका १४ वटा वन्यजन्तुको उद्धार गरिएको हो ।
डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मंगलबार मात्र एक दुर्लभ सालकको उद्धार गरिएको छ ।Published :- 2 years agoView News Article