Me
Forest Officer (2nd class) Prameshwar Paswan
चुरेको दोहन, ‘माटो’ बेचेर भोजपहाड र मधेशबीच उदयपुर, हेटौँडा, चितवन, नवलपुर र दाङलगायत भित्री मधेशलगायत विश्वको सबैभन्दा कान्छो पहाडका रूपमा चुरे शृंखला रहेको छ। हिन्दकुश क्षेत्र अफगानिस्तानदेखि बर्मासम्म फैलिएको हिमाली र पहाडी शृंखलाको दक्षिणतिरको तल्लो बेल्ट र नेपालको इलामदेखि कञ्चनपुरसम्म 'ग्रिन बेल्ट'को रूपमा यो फैलिएको छ। चितवन र दाङमा चुरेले नेपाल र भारतबीच सीमाको काम पनि गरेको छ। सातै प्रदेशका ३७ जिल्लाका ३४० स्थानीय तहमा यो फैलिएको छ।
Published :- 1 year agoView News Article