Me
Forest Officer (2nd class) Prameshwar Paswan
ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छेढल्केबर, साउन २७ गते । सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ ।
Published :- 2 years agoView News Article