Me
Forest Officer (2nd class) Prameshwar Paswan
नेपालको सामुदायिक वन विश्वलाई अनुकरणीयविश्वभरका देशमा वन क्षेत्र तीव्र रूपमा घट्दै जाँदा, नेपालले भने वन संरक्षण, संवद्र्धन र विस्तारमा अद्वितीय सफलता प्राप्त गरेको छ। सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट अभ्यासमार्फत नेपालले विश्वलाई महत्त्वपूर्ण सिकाइको उदाहरण प्रस्तुत गरेको छ। वन संरक्षणमा नेपालले देखाएको यो उपलब्धि विश्वका अन्य राष्ट्रका लागि अनुकरणीय नमुना बनेको छ। नेपालमा वि.सं. २०३० को दशकमा सुरु भएको सामुदायिक वन अवधारणाले २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघको स्थापनासँगै राष्ट्रव्यापी अभियानको रूप लिएको हो।
Published :- 2 years agoView News Article