इलाममा किबी र लोठसल्ला खेतीमा रमाएका युवाइलाम : कृषि क्षेत्रमा भविष्य देखेका सात युवाको समूह यतिवेला किबी र लोठसल्ला (टेक्सस मेरिइ) को खेतीमा रमाएको छ। सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका(२ मा ३०० रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरेका हुन्। १५० रोपनीमा किबी र १५० रोपनीमा लोठसल्ला लगाइएको छ।Published :- 2 years agoView News Article