कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खालीघोडाघोडी (कैलाली), साउन २१ गते । एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । जिल्लाको कूल तीन लाख २८ हजार सात सय १६ हेक्टरमध्ये दुई लाख पाँच सय ७३ हेक्टर वन क्षेत्र रहेको उक्त सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।Published :- 2 years agoView News Article