एशियाकै ठूलो कथ्था मिलको कथा : खोटो र खयर प्रशोधनबाट वार्षिक एक अर्ब भित्राउंदैखोटो र खयर संकलन गर्न करिब करिब ७ हजारले सिजनल र उद्योगका चार प्लान्टमा साढे २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने उद्योगबाट उत्पादन हुने तारपिन तेलको ९० प्रतिशत नेपालकै रंग उद्योगहरुमा खपत हुन्छ भने कथ्था र रोजिनको ९५ प्रतिशत भारत निर्यात हुन्छ ।Published :- 2 years agoView News Article