Me
Forest Officer (2nd class) Prameshwar Paswan
पानी सङ्कट : मसलाका रुख दोषी कि मानवसिर्जित समस्याकाठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात÷आठ वर्षमै आय दिने हुँदा मधेशका जङ्लदेखि किसानका खेतबारीमा समेत यो रुख व्यावसायिक रूपमा रोपिएका हुन् । यो रुख २५ देखि ५० मिटर अग्लो र दुई मिटरसम्म गोलाइको हुन्छ । यसको काठ झ्यालढोका, फर्निचरलगायत प्लाई बनाउन पनि प्रयोग हुन्छ ।
Published :- 2 years agoView News Article