Me
Forest Officer (2nd class) Prameshwar Paswan
नेपालको कार्वन व्यापारको कोरियाद्वारा स्रहानाकाठमाडौँ । गणतन्त्र कोरियाका राजदूत पार्क टेइयंगले नेपालले कार्वन व्यापारमा गरेको पहलप्रति स्रहाना गरेका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँगको भेटघाटमा उनले नेपालले प्रशस्त वन जंगल संरक्षण गर्न सकेको र हाल कार्वन व्यापार सम्बन्धी लिएको पहलले सार्थकता पाउने बताएका छन् । वन मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा दुईपक्षीय आपसी सहयोग आदान प्रदानका बारेमा पनि छलफल भएको छ ।
Published :- 2 years agoView News Article