Me
Forest Officer (2nd class) Prameshwar Paswan
गुमनाम रुपिछडा झरना(जुम्ला) — वरिपरि घना जंगलको माथि तिर बडेमानका पाटन र बीचमा बगिरहेको रुपिछडा झरना । समुद्री सतहदेखि २९८० मिटर उचाइमा रहेको हिमा गाउँपालिका–५ बाजागाडामा पर्ने यो झरना प्रचारप्रसारको अभावमा गुमनाम जस्तै छ ।
Published :- 2 years agoView News Article