माटो : सबै जाने बाटोजिउँदो छँदा उभिने आधार हो– माटो, मरेपछि अरूलाई उभ्याउने धरातल पनि । माटो सबै जाने बाटो हो र फर्कने पनि । त्यो हो, जीवन–मरणको राजमार्ग ।
मान्छे स्वर्ग–नर्कबारे गम्नमै मग्न छ । ऊ भान्सामा तरकारी देख्छ, चियाको रंग देख्छ, पानीबारे सोचिबस्छ, तर माटोलाई बाल दिँदैन । किन ? के माटो बिरूप हुन्छ ? के माटो सोच्नलायक विषय होइन ?Published :- 2 years agoView News Article