ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड खर्च गरिँदैताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ। जिल्ला परियोजना सल्लाहकार समितिमा आइतबार मञ्चका कार्यक्रम संयोजक रमेश राईले उक्त जानकारी गराएका हुन्।Published :- 2 years agoView News Article